काठमाडौं : प्रतिनिसभाका सभामुख देवराज घिमिरे यही मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सभामुख घिमिरेको सचिवालयले जनाएअनुसार उनी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उक्त सम्मेलन भने नोभेम्बर २३ देखि २६ सम्म चल्नेछ ।
सभामुख घिमिरे कम्बोडिया जाने
-
स्वस्तिका थापा
- मिति : मंसिर ५, २०८१
1.5K
Shares