काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ । आजको बैठकमा समितिको आन्तरिaक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
अर्थ समितिको बैठक बस्दै
-
स्वस्तिका थापा
- मिति : कार्तिक २५, २०८१
3.7K
Shares