काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन् । बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
आज साँझ मन्त्रिपरिषद बैठक बस्दै
-
स्वस्तिका थापा
- मिति : कार्तिक ८, २०८१
3K
Shares