काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन छाडेर काठमाडौं फर्किएका छन्। उनी मतदान सुरू हुनै लाग्दा परिवारसहित काठमाडौं फर्किएका हुन् ।
महाधिवेशन छाडेर काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन
-
नयाँ सवाल
- मिति : असार १०, २०८३
429
Shares