नेपालले हरायो यूएईलाई

  • मिति : मंसिर ६, २०८३
395 Shares

काठमाडौं । एसिया कप राइजिङ स्टार्समा नेपालले यूएईलाई हराएको छ ।

आज भएको पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै पहिलो जित निकालेको हो ।

यूएई नेपालसँग ६ विकेटले पराजित भयो ।