च्यासल खोलाको अवलोकन गर्न पुगे गृहमन्त्री गुरुङ

  • मिति : अशोज ९, २०८३
344 Shares

काठमाडौँ : अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङले सो क्षेत्रको अवलोकन गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालय क्षेत्रमा मनोहरा खोला बढेको सडकको तहमा पुगेको छ ।

मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ ।