नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

3.6K Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।