धनगढी । धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना भएको छ । शुक्रबार अपराह्न बैतडीको पाटन नगरपालिका–८ स्थत गैरापाटनमा बस दुर्घटना भएको हो । बस करिब दुई सय मिटर तल पुगेको छ । अहिले घाइतेको उद्वार भइरुहेको छ । थप विवरण आउन बाँकी छ ।
धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटना
-
नयाँ सवाल
- मिति : असार १९, २०८३
548
Shares