जनकपुरधाम । मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सात दलीय गठबन्धनको समर्थनमा यादवले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
मधेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्ण यादव नियुक्त
-
स्वस्तिका थापा
- मिति : मंसिर १९, २०८२
3.8K
Shares