सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो , कतिमा हुँदै छ कारोबार

  • मिति : जेष्ठ १६, २०८२
1.5K Shares

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य  ७ सय रुपैयाँले बढेको छ ।

बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज  ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँ घटेर १ हजार ९ सय ८० रूपैयाँ कायम भएको छ ।