एमालेले इलाममा नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने

2.8K Shares

काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।