काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् ।
साउने संक्रान्ति : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
नयाँ सवाल
- मिति : साउन १, २०८३
633
Shares