नेकपाको महाधिवेशन मंसिर ११–१५ मा गर्न प्रस्ताव

  • मिति : बैशाख १४, २०८३
174 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।  सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।