नागरिक उन्मुक्ति पार्टीको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, बालुवाटारमा भयो औपचारिक सहमति

4.4K Shares

कैलाली ।  सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।
सुदूरपश्चिम प्रदेशमा आज दाबी पेश गर्ने अन्तिम हो ।