काठमाडौं । नेपाल वायु सेवा निगमले विमान परिचारिका (एयरहोस्टेस)हरुको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । ३० जना माग गरिएको एयरहोस्टेसका लागि ९१ जना लिखितमा उत्तीर्ण भई शारिरीक तथा स्वास्थ्य परिक्षणका लागि छनोट भएका हुन् ।