काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् ।
माओवादीबाट वर्षमान पुन अर्थमन्त्री बन्ने , नारायणकाजी परराष्ट्र मन्त्री
-
स्वस्तिका थापा
- मिति : फाल्गुन २३, २०८०
6.3K
Shares