मार्केट खुलेको ४ मिनेटमै ७९ अंक बढेर बजार बन्द

1.5K Shares

काठमाडौं ।  मार्केट खुलेको ४ मिनेटमै ७९ अंकले बढेर बजार बन्द भएको हो ।   सरकार परिवर्तन भए संगै सेयरबजारमा सकारात्मक देखिएको छ । बिष्णु पौडेल अर्थमन्त्री हुने भएपछी मार्केट बढेको हो ।