यस्तो छ आज सुनचाँदीको मुल्य

2.8K Shares

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।