नौ महिनामा माछापुच्छ्रे बैंकको नाफा ८५ करोड

2.4K Shares

काठमाडौँ । माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ३६ प्रतिशतले घटेको हो।

गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो।