काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ ।
शेयर बजारमा सर्वाधिक मन पराउने नाम हो विष्णु पौडेल । मार्केट खुलेको ४ मिनेटमै ७९ अंकले बढेर बजार बन्द भएको हो । शेयर बजार २० मिनेट बन्द पछि २ मिनेट खुलेर ९८ अन्कले बढेर फेरि बन्द भएको छ ।