काठमाडौं । मार्केट खुलेको ४ मिनेटमै ७९ अंकले बढेर बजार बन्द भएको हो । सरकार परिवर्तन भए संगै सेयरबजारमा सकारात्मक देखिएको छ । बिष्णु पौडेल अर्थमन्त्री हुने भएपछी मार्केट बढेको हो ।
मार्केट खुलेको ४ मिनेटमै ७९ अंक बढेर बजार बन्द
-
स्वस्तिका थापा
- मिति : फाल्गुन २१, २०८०
1.5K
Shares