काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतले जोशी र अधिकारीलाई सफाइ दिएको हो । यस्तै जनक बहादुर भण्डारी र कांग्रेस नेता विजय गच्छदारले पनि सफाइ पाएका छन् ।