नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो।
गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको, कोशी प्रदेशमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको, तिहार र छठ पर्वको अवसरमा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने नागरिक समाजसँगको सहकार्य कार्यक्रम सम्पन्न गरेको जानकारी दिइयो।
त्यस्तै, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला, दाइजो प्रथा विरुद्ध अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम (मधेश प्रदेश), सप्तरी जिल्लामा संस्थागत विकास कार्यक्रम र अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रममार्फत नेपालको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed