काठमाडौँ ५ बाट ईश्वर पोखरेल चुनाव लड्ने

  • मिति : माघ ५, २०८२
2.4K Shares

काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्।

उनको टिकट सोमबार टुंगो लागेको एमाले स्रोतलेले जानकारी दिएको छ ।

नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए।