रुपकराज बिश्वले ल्याए “बासुदेब” सिरियल

  • प्रकाशित मिति : September 7, 2024
  • नयाँ सवाल

काठमाडौं । “पल्लो गाउ” सिरियललाई बन्द गरेर निर्देश तथा कलाकार रुपकराज बिश्वले नयाँ सिरियल “बासुदेब” सार्वजनिक गरेकाछन् ।

उक्त सिरिय छोटो समयमै दर्शकले मन पराउना थालिसकेकाछन् । नारिको कथालाई लियर निर्माण गरिएको “बासुदेब” सिरियल नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा शन्देस मुलक तरिकाले प्रशारण हुँदै आएको छ ।

बिगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेका रुपक राज बिश्ले समाजमा रहेका समासामुहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथालाई लिएरे “बासुदेब” सिरियल निर्माण गरेका हुन् ।

“पल्लो गाउँ” सिरियल भाग १ बाट ५२ सम्मा निर्देश गर्दे आएका कलाकार रुपकराज बिश्वले “पल्लो गाउँ” सिरियललाई बन्द गरेर फरक कथा बस्तु र फरक ढङगबाट “बासुदेब ” सिरियललाई अगाडी बढाउदैछन् । यो सिरियल अब निरन्तर रुपमा प्रशारण हुने,यो सिरियल हेरेर दर्शकले सकारात्मक शन्देश लिने सक्ने निर्देशक किश्व बताउछन् ।

समाजमा भएका यर्थाता घटनालाई सकारात्मक शन्देश दिदै आएको “बासुदेब” सिरियल “ए बि आर मिडिया” युटुब च्यानलबाट ५ भाग प्रशारण भइसकेको छ ।

रुपकराज बिश्वको लेख्न,निर्देशनमा बनेका “बासुदेब” सिरियलमा सागर गौतमले छायाँकन गरेकाछन् । उक्त सिरियलमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आर्कर्षित रुपमा देख्न सकिन्छ ।

मेन क्यारेक्टरको भुमिकामा राजु सिंङ ९डेन्जर दादा० र रुपकराज बिश्व रहेका छन् भने कलाकारहरु नारायण घिमिरे, राजु सिंङ ९डेन्जर दादा०, रुपका राज विश्व, एनबी , सरिता मगर, कमला केसी, गंगा मैनाली, गीतु मगरणी, कमला घिमिरे, रिया घिमिरे लगायत कलाकारहरुको अभिनय शशक्त रुपमा देख्न सकिन्छ ।