अर्थमन्त्रालयले ९ करोडभन्दा बढीका विद्युतीय सामाग्री विक्री गर्दै

  • मिति : फाल्गुन १९, २०८०

काठमाडौं । नेपालको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारमा रहेको अर्थमन्त्रालयले ९ करोडभन्दा बढीका विद्युतीय सामाग्री विक्री  गर्ने भएको छ । आज प्रकाशित सूचना अनुसार अर्थमन्त्रालयमा रहेका पुराना इलेक्ट्रिक, इलेक्ट्रोनिक्स तथा फर्निचर सामान विक्री गर्ने भएको हो ।