एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्डलाई

  • मिति : माघ २८, २०८०

काठमाडौँ । यस वर्षको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्ड चुलाईले पाएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा हङकङका पत्रकार चुलाई सम्मान गरिएको हो । विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार र अन्य उपहार दिइने आयोजकले जनाएको छ ।