नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

  • मिति : माघ १९, २०८०
1.6K Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्नेछ ।

यही माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ । त्यसैको तयारी स्वरुप बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।