सत्ता गठबन्धन दलको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।